मुक्तक कविता अधिकारी भट्टराई तिम्रो मेराे माया प्रेम अटल हुनुपर्छ सँगै सँगै म रुँदा तिमी रुनु पर्छ सगै मर्ने सँगै बाँच्ने कसम त खान्छौ शरीर छोइ कहाँ हुन्छ मन छुनु पर्छ
No comments:
Post a Comment