राष्ट्रपतिको दुई महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 21 October 2020

राष्ट्रपतिको दुई महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा


काठमाडौं, ५ कात्तिक :
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको तलब र चाडपर्व खर्च नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा जम्मा गर्नुभएको छ । कोरोना नियन्त्रणका लागि सरकारलाई सघाउ पुर्‍याउन तलब र चाडपर्व खर्च उपलब्ध गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.