नेकपा बैठक मंसिरसम्मलाई सर्‍यो - pharaksandesh.com

मुख्य समाचार


Thursday 29 October 2020

नेकपा बैठक मंसिरसम्मलाई सर्‍यो


काठमाडौं, १३ कात्तिक :
कात्तिक १५ देखि १७ गतेसम्मका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।

कोभिड १९ महामारीको प्रकोपका कारण बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिने केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले संयुक्त विज्ञप्ती जारी गर्दै जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.