काठमाडौं, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ देशबासीका नाममा गर्नुहुने भएको छ । साँझ ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
No comments:
Post a Comment