नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ८ सय ४७ पुग्यो - pharaksandesh.com

मुख्य समाचार


Sunday, 25 October 2020

नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ८ सय ४७ पुग्यो


काठमाडौँ, ९ कात्तिक :
नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार थप ५ जनाकाे मृत्यु भएसँगै नेपालमा काेराेना संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.