किर्तिपुरबाट काठमाडौं चियाउँदा ! - pharaksandesh.com

मुख्य समाचार


Friday 30 October 2020

किर्तिपुरबाट काठमाडौं चियाउँदा !


काठमाडौं, १४ कात्तिक : 
मौसम सफा भएपछि काठमाडौँ उपत्यका अहिले सफा र रमणीय देखिन्छ । धेरै सवारी साधन लामो समयसम्म नचल्दा प्रदुषणसमेत घटेको उपत्यकाका डाँडाहरुबाट मनमोहक दृश्य हेर्न सकिन्छ । 

मौसम खुलेसँगै कीर्तिपुरबाट स्वयम्भू स्तुपा एवं उत्तरी क्षेत्रमा रहेका हिम श्रृङ्खला सगरमाथा, मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घा हिमाल आदि हिमाल देख्न सकिन्छ ।

तस्बिर : रोशन सापकोटा,रासस






No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.