चिनियाँ रक्षामन्त्री आइतबार आउँदै - pharaksandesh.com

मुख्य समाचार


Saturday, 28 November 2020

चिनियाँ रक्षामन्त्री आइतबार आउँदै


काठमाडौँ, १३ मङ्सिर :
जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउनुहुने भएको छ ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । उहाँ आइतबार साँझ नै फर्कनुहुनेछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.