नेपालमा कोरोना संक्रमित २ लाख नाघे - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 11 November 2020

नेपालमा कोरोना संक्रमित २ लाख नाघे


काठमाडौं, २६ कात्तिक :
नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ लाख नाघेको छ । गत २४ घण्टामा २५६९ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १००८१ जनाको पीसीआर परीक्षण भएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.