मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गर्नुभएको छ ।
यसैगरी राष्ट्रपति भण्डारीले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७ पनि जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

No comments:
Post a Comment