बाल यौन दुराचारकाे आराेपमा फ्रान्सेली नागरिक पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 December 2020

बाल यौन दुराचारकाे आराेपमा फ्रान्सेली नागरिक पक्राउ


काठमाडाै, १७ मङ्सिर : 
बाल यौन दुराचार/शोषणकाे आरोपमा फ्रान्सका एक नागरिक पोखरा महानगरपालिका १७ काे बरौताबाट पक्राउ परेका छन् । 

१२ वर्ष, आठ वर्ष र सात वर्षका बालकलाई याैन दुरुपयाेग/शाेषण गरेकाे आरोपमा फ्रान्सका क्रिश्चियन सेर्गई हेनरी नउगारेट पक्राउ परेका हुन् । उनीमाथि आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यलय कास्कीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका सूचना अधिकारी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । 

६० वर्षका नउगारेट पेसाले कम्प्युटर इञ्जिनियर हुन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.