ग्लोबल आइएमई बैंकको १४ औं वार्षिकोत्सव : ग्लोबल स्मार्टमा क्यासब्याक योजना - pharaksandesh.com

मुख्य समाचार


Thursday, 7 January 2021

ग्लोबल आइएमई बैंकको १४ औं वार्षिकोत्सव : ग्लोबल स्मार्टमा क्यासब्याक योजना


काठमाडाैँ, २३ पुस :
ग्लोबल आइएमई बैंकले १४ औं वार्षिक उत्सवको अवसरमा मोबाइल बैकिङ्ग तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहलाई लक्षित गर्दै क्यासब्याक योजना ल्याएको छ ।

बैंकको मोबाइल बैकिङ्ग/ग्लोबल स्मार्ट सेवा लिएका तर अहिलेसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकले ग्लोबल स्मार्टको प्रयोग गरी प्रथम पटकको कारोबारमा ५० र क्यू आरमार्फतको पहिलो भुक्तानीमा १०० नगद पाउने छन् । वालेट लोड तथा मोबाइल टपअप बाहेकका कारोबारका लागि याे योजनाको प्रयोग गर्न सकिने बैंकले जनाएको छ । 

ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखेर याे याेजना ल्याइएको जानकारी दिएकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.