ब्रा सानो दिएको झ्वाँकमा बेहुलासँग डिभोर्सको प्रस्ताव ! - pharaksandesh.com

मुख्य समाचार


Sunday, 24 January 2021

ब्रा सानो दिएको झ्वाँकमा बेहुलासँग डिभोर्सको प्रस्ताव !


एजेन्सी-
बाँच्नु मात्र पर्छ जे पनि देख्न पनि पाइन्छ भन्ने उखानलाई एउटा घटनाले चरितार्थ गरेको छ ।

यो घटना हो चीनको गुइझोउ क्षेत्रको । जहाँ बस्ने लुओ र यांगको विवाह केहि दिन अगाडि भएको थियो । तर श्रीमानले ब्रा सानो दिएको निहुँमै श्रीमतीले श्रीमानसँग डिभोर्स मागेकी छन् ।

विवाहको पार्टी रमखेका बेला उनी आशिर्वाद लिनका लागि जान लागेका थिए । सबै आफन्त आएका थिए ।

त्यत्तिकैमा श्रीमान श्रीमतीको झगडा शुरु भयो । श्रीमानको सानो गल्तीका कारण उनले रिसाएर पहिला हंगामा गरिन्, अनि पार्टीको लाइट निभाइन् र श्रीमानसँग डिभोर्स मागिन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.