गजल
के'था उनले मलाई धेरै माया गर्छन् भन्ने
ममताले हृदयलाई यति भर्छन् भन्ने
दु:ख जति विर्साउने अङ्गालो छ उनको
कति छिटै मन साटी मनमै सर्छन् भन्ने
जति वर्ष बिते पनि पलभर नै जस्तो
हरपल साथ खोज्ने गरी मनै हर्छन् भन्ने
नातागाेता साथीभाइ छाड्न तउार छु रे
प्रेम जलनल छटपटिँदै अाफैे मर्छन् भन्ने
नलगाउन भनेकै हाे हतारमा माया
यति चाँडो माेहजालमा उनै पर्छन् भन्ने
![]() |
| अम्बिका अर्याल |
ममताले हृदयलाई यति भर्छन् भन्ने
दु:ख जति विर्साउने अङ्गालो छ उनको
कति छिटै मन साटी मनमै सर्छन् भन्ने
जति वर्ष बिते पनि पलभर नै जस्तो
हरपल साथ खोज्ने गरी मनै हर्छन् भन्ने
नातागाेता साथीभाइ छाड्न तउार छु रे
प्रेम जलनल छटपटिँदै अाफैे मर्छन् भन्ने
नलगाउन भनेकै हाे हतारमा माया
यति चाँडो माेहजालमा उनै पर्छन् भन्ने

No comments:
Post a Comment