विश्वकप क्रिकेट: इंग्ल्यान्डविरुद्ध अस्ट्रेलिया ब्याटिङ गर्दै - pharaksandesh.com

मुख्य समाचार


Thursday, 11 July 2019

विश्वकप क्रिकेट: इंग्ल्यान्डविरुद्ध अस्ट्रेलिया ब्याटिङ गर्दै

काठमाडौँ, २६ असार : आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर इंग्ल्यान्डविरुद्ध ब्याटिङ रोजेको छ ।

इंग्ल्यान्डको बर्मिघम क्रिकेट मैदानमा हुने विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र घरेलु टोली इंग्ल्यान्ड भिड्दैछन् । टस हारेको इंग्ल्यान्ड साबिक विजेता टोली अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दैछ ।

घरेलु मैदानमा २७ वर्षपछि नकआउट चरण पुगेको इंग्ल्यान्ड अस्ट्रेलियाविरुद्ध जीतको अपेक्षामा छ । अस्ट्रेलिया लामो योगफल दिँदै इंग्ल्यान्डलाई विशाल लक्ष्य दिने लक्ष्यसहित मैदान उत्रिदैछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.