बिनिता आचार्य सहरमा सडक सडक खोला हिंड्या रैछ। घर,पसल, बाटोभरी भेल पस्या रैछ। खोला छोडी पानी किन टोल पस्यो भन्या, खोला हिड्ने बाटैमा पो बस्ती बस्या रैछ ।
No comments:
Post a Comment