कविता: मन्जुकिरण मीठा मीठा पल मेरा सेभ गरी रखे नमिठा क्षणहरू डिलीट गरी फ़्याके माया तिम्रो सारै मिठो गुणा गरी राखे त्यो मायालाई भाग गरी तीन भागमा बाटे हृदयको हार्डडिस्कमा सम्झनालाई राखे अटैच गरी मेरो माया तिमी संग साटे वर्षों वर्ष माया मेरो तिमी सितै बाढे हर्ष उल्लास सुख दुःख मेमोरिमै राखे
No comments:
Post a Comment