गजल
छोरीहरुलाई उपहारस्वरूप भाइ दिएकै हो।
पतिलाई छोरा सासुलाई नाती पाई दिएकै हो।।
धेरै सन्तान माइतीलाई व्यबहार छिन्ने चटारो ।
जसलाई रोजे उसैको साथमा आई दिएकै हो।।
परिवार र श्रीमती बिच किन पार्नु श्रीमान् भनी।
बिना गल्ती कयौंपटक गाली खाई दिएकै हो ।।
खोइ किन स्वार्थी भन्छ भू.पू मायालुले समेत ।
उ पराईको हुदा पनि त हासेर बधाई दिएकै हो।।
कसले सोध्यो आज सम्म के छ तेरो मनमा भनी?
लुकाउन पिडा मुस्कानको मुकुट लाई दिएकै हो ।।
रज्जु बिडारी"काली"
धार्के,धादिङ ।।
यो पनि पढ्नुहोस् :
पुरुष दिवस कहिले ?
![]() |
| रज्जु बिडारी"काली" |

No comments:
Post a Comment