काठमाडौँ, ९ जेठ : नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने नौ जना नयाँ बिरामी थपिएका छन् । नयाँ थपिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भक्तपुर, मकवानपुर, सप्तरीमा एक एक जना तथा बारामा छ जना नयाँ सङ्क्रमित थपिएका हुन ।
No comments:
Post a Comment