मुक्तक कविता अधिकारी भट्टराई कोरोना छ आजभोलि भेट्न नआउ सानु तिमी पनि यता उता टेक्न नजाउ सानु लामो लामो जिन्दगी हाँसी हाँसी बाँच्नु छ आफै जान्छ महामारी छेक्न नजाउ सानु
No comments:
Post a Comment