थप ९ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ३०४ पुग्यो - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 May 2020

थप ९ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ३०४ पुग्यो

काठमाडौँ,  ५ जेठ : पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो । पछिल्लाे परीक्षण रिपाेट अनुसार राैतहट इशनाथ नपा २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० पुरूष र राैतह माधव नारायण नपा ३ निवासी २८ वर्षिय महिला हुनुहन्छ भने बारा करैयामाइ ५ निवासी ३८ वर्षिय पुरूष हुनुहन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.