थप १९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या ६०३ पुग्यो - pharaksandesh.com

मुख्य समाचार


Sunday, 24 May 2020

थप १९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या ६०३ पुग्यो

काठमाडौं, ११ जेठ : कोरोना परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

त्यसैगरी, थप सातजना निकाे भएका छन् । याेसँगै काेभिड–१९ बाट निकाे भएकाे संख्या ९४ पुगेकाे छ । आइसाेलेसनमा ५१३ जना बसेकाे कुरा उहाँले जानकारी दिनुभयाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.