पूर्वराष्ट्रपति मुखर्जीले ट्वीट गर्दै परीक्षणको क्रममा आफूमा कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘सोमबार गरिएको जाँचमा ममा कोरोनाको सङ्क्रमण पाइएको हो ।’
साथै उहाँले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकालाई छुट्टै बस्न आग्रह गर्दै कोभिड–१९ जाँच गर्न भन्नुभएको छ ।
केही दिनअघि मात्र भारतीय गृह मन्त्री अमित शाहलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।
On a visit to the hospital for a separate procedure, I have tested positive for COVID19 today.— Pranab Mukherjee (@CitiznMukherjee) August 10, 2020
I request the people who came in contact with me in the last week, to please self isolate and get tested for COVID-19. #CitizenMukherjee

No comments:
Post a Comment