पोखरामा १५ सहित गण्डकीमा २५ नयाँ संक्रमित थपिए - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 18 August 2020

पोखरामा १५ सहित गण्डकीमा २५ नयाँ संक्रमित थपिए

पोखरा, २ भदाै : पोखरामा १५ सहित गण्डकीमा २५ संक्रमित थपिएका छन् । मंगलबार विहान र सोमबार राती गरेर पोखरा महानगरपालिकामा १५ जना सहित गण्डकी प्रदेशमा २५ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका हुन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार विहान थपिएका ४ जना मध्ये २ जना पोखरा महानगरपालिका वडा नम्बर ६ का २३ र २८ बर्षिय पुरुष छन् भने २ जना महिलाको ठेगाना नै खुलेको छैन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.