काठमाडौँ उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Friday, 14 August 2020

काठमाडौँ उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३० साउन : काठमाडौँ उपत्यकामा थप ११९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो । 

२४ घन्टाको अद्यावधिक विवरण सार्वजनिक हुँदा बिहीबार भने उपत्यकामा १२७ जनामा संक्रमण पुष्टि भएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.