![]() |
| सांकेतिक तस्विर |
काठमाडौं, २१ साउन : काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
सर्लाही मलंगवा घर भएकी ती महिलामा निमोनियाका साथै स्क्रब टाइफस समेतको समस्या रहेको र उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले बताउनुभयो ।
यसैबीच, आजै कोशी अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने वीरगञ्जमा हिजो र आज मृत्यु भएका दुई जनामा पनि संक्रमण पुष्टि भएको थियो ।

No comments:
Post a Comment