काठमाडौं, १९ भदौ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकाे बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जनाइएको छ ।
यसअघि हिजो नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले नेता गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जानकारी गराउनुभएको थियो ।

No comments:
Post a Comment