डा.शाशंक कोइरालालाई अस्पतालमा भर्ना - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 16 September 2020

डा.शाशंक कोइरालालाई अस्पतालमा भर्ना

काठमाडौं, ३१ भदौ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई कोरोना संक्रमणको गंभीर लक्षणदेखा परेपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको छ ।

केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि होम आइसोलेशनमा रहनु भएका कोइरालालाई निमोनिया देखिए पछि काठमाडौ चावहिलस्थित ऊँ अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले बताउनुभायो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.