काठमाडौँ, २० भदौ : काठमाडौँ उपत्यकामा ६१ जना प्रहरीमा कोरोना सङ्क्रमण देखापरेकोे छ । ललितपुरमा कार्यरत १८ जना प्रहरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता सुशीलकुमार यादवले जानकारी दिनुभयो ।
तर ती सङ्क्रमित प्रहरी विहीबार पुल्चोकमा भएको झडपमा भाग लिएकोबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

No comments:
Post a Comment