कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव - pharaksandesh.com

मुख्य समाचार


Sunday, 11 October 2020

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव


सुर्खेत, २५ असाेज :
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।

मुख्यमन्त्री शाहीलाई संसदीय दलका नेताबाट हटाउन माग गर्दै बहुमत सांसदहरुले हस्ताक्षर गरेर संसदीय दलका प्रमुख सचेतक गुलाबगङ्ग शाहलाई बुझाएका छन् ।

प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । तीमध्ये १८ जनाले हस्ताक्षर गरेका छन् ।



No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.