आज राष्ट्रपतिबाट उदघाटन हुँदैछ रानीपोखरी - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 21 October 2020

आज राष्ट्रपतिबाट उदघाटन हुँदैछ रानीपोखरी


काठमाडौं, ५ कात्तिक :
२०७२ सालको भूकम्पले क्षति पुर्‍याएको काठमाडौंको मध्यमा रहेको ऐतिहासिक रानीपोखरीको उद्घाटन बुधबार हुँदैछ ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणले पुनर्निमाण गराएको रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्न लाग्नुभएको हो । उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.