कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Sunday, 11 October 2020

कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु


काठमाडौं, २५ असाेज :
देशभर पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये १७ जना पुरुष र ५ जना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५९ प्रतिशतको ज्यान गएको छ ।


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.