काठमाडाैँमा छुरा प्रहारबाट एक जनाकाे ज्यान गयाे - pharaksandesh.com

मुख्य समाचार


Friday 30 October 2020

काठमाडाैँमा छुरा प्रहारबाट एक जनाकाे ज्यान गयाे


काठमाडाैँ, १४ कात्तिक :
काठमाडाैँको धापासीमा नचिनेका मानिसको छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ ।

टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४ वर्षीय आशिष मगरको छुरा लागेर ज्यान गएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

छुरा प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.