राजधानीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न १ हजार ६ सय बिगाह जग्गा सहित प्रदेशसभा, मन्त्रालय, र विषयगत कार्यालय राख्ने गरी ३६ वटा भवन तयारी अवस्थामा राखिएको छ । प्रदेशको राजपत्रमा उल्लेख भएसँगै दाङको, देउखुरी क्षेत्रमा संरचना निर्माणका लागि जग्गा व्यवस्थापनको कार्य सुरु भएको हो ।
संरचना निर्माण गर्न स्थानीय तहहरु जग्गाको खोजी कार्यमा जुटेका छन् ।

No comments:
Post a Comment