काठमाडौं, २७ कात्तिक : गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ७३ जना संक्रमित भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुरुष ५४५ र महिला ४२८ जना संक्रमित भए । काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जना संक्रमित भेटिएका हुन् ।देशभर भने बिहीबार १९१३ जना संक्रमित थपिएका छन् ।
No comments:
Post a Comment