गोविन्द केसीको उपचारमा लाग्ने सबै खर्च सरकारले ब्यहाेर्ने - pharaksandesh.com

मुख्य समाचार


Saturday, 14 November 2020

गोविन्द केसीको उपचारमा लाग्ने सबै खर्च सरकारले ब्यहाेर्ने


काठमाडाैँ, २९ कात्तिक :
कोरोना सङ्क्रमित डाक्टर गोविन्द केसीको सबै खर्च सरकारले ब्यहाेर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत केसीलाई लाग्दै सबै खर्च सरकारले ब्यहाेर्ने जानकारी गराउनुभएको छ । उहाँले डाक्टर केसीको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले डाक्टर केसीको उपचार नि:शुल्क गराउने घोषणा गरे पनि यसअघि नै कोरोना सङ्क्रमित सबैको उपचार नि:शुल्क गराउने सरकारले स्पष्ट पारिसकेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.