सवैंधानिक परिषद्को बैठक बालुवाटारमा शुरु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 December 2020

सवैंधानिक परिषद्को बैठक बालुवाटारमा शुरु


काठमाडाैँ, ३० मङ्सिर :
बालुवाटारमा सवैंधानिक परिषद्को बैठक शुरु भएको छ । नयाँ अध्यादेश बमोजिम बैठक शुरु भएको हो । सत्तारुढ नेकपाका नेताहरु र प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका बाबजूद नयाँ अध्यादेश बमोजिम बैठक शुरु भएको हो ।

राष्ट्रपतिबाट आज जारी अध्यादेशमा परिषद्का तीन मात्र सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने ब्यवस्था छ । बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका अतिरिक्त प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहभागी हुनुहुन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.