काजु खानुका यस्ता छन् फाइदा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 December 2020

काजु खानुका यस्ता छन् फाइदा


शरीरलाई सबैभन्दा फाइदा दिने र महँगो खानेकुरा हो काजु । काजुका सबै फाइदा नै फाइदा छन् । सामान्य मानिसलाई किन्न आँट पनि आउँदैन । महँगो भए पनि काजुका फाइदा भने धेरै छन् । ड्राइ फुडको राजा नै भनिन्छ काजुलाई । यसमा सबै उमेर समूह लाई फाइदा पु¥याउने तत्व ।

काजुमा आइरन,पोटासियम,कपर र मेग्रिसियम लगाएतको तत्व प्रशस्त पाइन्छ । हरेक दिन एक टुक्रा मात्र खाँदा पनि स्वास्थ्यको लागी निकै राम्रो हुन्छ । यो खानाले शरीरमा उर्जा थपिन गई फुर्ति ल्याउँछ । काजु खाने गर्नाले अनुहार चम्किलो बनाउछ ।काजुमा प्रोटिनको मात्रा धेरै हुन्छ ।
काजु खानुका यस्ता छन् फाइदा

दाँत बलियो बनाउन, कपाल राम्रो बनाउन, आँखाको तेजीलो बनाउन, गर्भवतीको अवस्थामा, जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउछ।

कब्जियतबाट जोगिन, सधैं स्वस्थ, स्फुर्त रहन, सेक्स क्षमतामा वृद्धि गर्न, हड्डी मजबुत गराउँन । कमजोर महसुस नहुन (अनुहारको छालामा चमक ल्याउँन । पोषण तत्व दिन्छ।डायबेटिज कम गर्न मद्दत गर्छ । मुटु बलियो बनाइ डर नियन्त्रण गर्न ।, रक्तचाप, कोलेस्टेरोल नियन्त्रण गर्न गर्दछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.