सगरमाथाको नयाँ उचाइ घोषणाको प्रत्यक्ष प्रशारण - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 8 December 2020

सगरमाथाको नयाँ उचाइ घोषणाको प्रत्यक्ष प्रशारण


काठमाडौं, 
२३ 
मङ्सिर : विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ सार्वजनिक गर्न लागेको छ । नापी विभागले पत्रकार सम्मेलन मार्फत सो उचाइ घोषणा गर्न लागेको हो ।


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.