नेपाली पर्वतारोहीले जाडो मौसममा पहिलो पटक माउण्ट के२ आरोहण - pharaksandesh.com

मुख्य समाचार


Sunday, 17 January 2021

नेपाली पर्वतारोहीले जाडो मौसममा पहिलो पटक माउण्ट के२ आरोहण


काठमाडौँ, ४ माघ :
दश नेपाली पर्वतारोहीले जाडो मौसममा पहिलो पटक विश्वको दोस्रो सर्वोच शिखर माउण्ट के२ को सफल आरोहण गरेका छन् ।जाडो मौसममा आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सफल आरोहणको कीर्तिमा कायम भएको भए पनि माउण्ट के २ भने यस अघि कसैले पनि माउण्ट के२ अरोहण गर्न सकेको थिएनन् ।

सफल आरोहण टोलीमा निर्मल पुर्जा, गिल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिग्मा जी, सोना शेर्पा, मिग्मा तेन्जी शेर्पा, पेम छिरी शेर्पा रहनु भएको छ । साथै दावा तेम्बा शेर्पा, काली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा पनि सो आरोहण टोलीमा रहनु भएको सेभेन समिटर्स ट्रेकले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.