प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस जारी - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 January 2021

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस जारी


काठमाडौं, ८ माघ :
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आजपनि रिट निवेदकको तर्फबाटै बहस जारी छ ।

संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा राखी आजपनि बहस शुरु भएको हो ।

आजको बहसमा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधि सभा विघटनलाई राष्ट्रपतिले सच्याउनुपर्ने तर्क गर्नुभयो ।

गत आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस गरिएको चौथो दिन हिजो छ जना अधिवक्ताले बहस गर्नुभएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.