रुकुम पूर्वमा अटो दुर्घटना : एककाे ज्यान गयाे, दुई घाइते - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 January 2021

रुकुम पूर्वमा अटो दुर्घटना : एककाे ज्यान गयाे, दुई घाइते


रुकुम पूर्व, ८ माघ :
रुकुम पूर्वको भुमे गाउँपालिका-१ लुकुममा अटो दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

रा १ ह ४०९९ नम्बरको अटो दुर्घटना हुँदा चालक १७ वर्षका आशिष विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

१४ वर्षकी अञ्जली विक र १५ वर्षकी एलिना विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.