काठमाडौँ, ८ माघ : प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आज हुँदैछ । भेलालाई प्रधानमन्त्री केपि शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको छ ।
‘संवृद्व नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रता सहितको सबल श्रमजीवी पत्रकार,स्थिरता विकास र राष्ट्रिय स्वाधीनताको रक्षा प्रेस सङ्गठनको आधार भन्ने मूल नाराका साथ हुन लागेको भेलालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले समेत संवोधन गर्ने प्रेस सङ्गठनले जनाएको छ ।
राष्ट्रिय सभा गृहमा हुने बेला आज बिहान ११ बजे सुरु हुने प्रेस सङ्गठनले बताएको छ ।

No comments:
Post a Comment