युवती जिस्क्याएको निहुँमा भएकाे विवादमा झडप हुँदा १५ घाइते - pharaksandesh.com

मुख्य समाचार


Friday, 15 January 2021

युवती जिस्क्याएको निहुँमा भएकाे विवादमा झडप हुँदा १५ घाइते




सप्तरी, २ माघ :
सप्तरीको रुपनी गाउँपालिका-३ हर्दिया कटेयामा झगडा हुँदा १५ जना घाइते भएका छन् ।

एक युवतीलाई जिस्क्याएको निहुँमा विवाद हुँदा भएको झडपमा १५ जना घाइते भएका हुन् ।

झडपमा युवती पक्षका ८ जना र जिस्क्याउने समूहका ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

घाइतेको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.