नेपाली गीतमा खेल्न पाएको र यो गीतमा समावेश हुदै नेपाली फिल्म क्षेत्रको एक हिस्सा हुन पाएको भन्दै उनले खुशी व्यक्त गरेकी छिन् ।
भिडियोमा सनीको बोल्ड अवतार देख्न सकिन्छ । गीतमा बिक्रम जोशी, अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङ पनि फिचर्ड छन् । गीतलाई बलिउडकै कोरियोग्रार विष्णु देभाले कोरियोग्राफी गरेका छन् ।
सन्नीले लेखेकी छिन् “म खुसी छु मेरो नयाँ नेपाली गीत सेयर गर्दा। धेरैलाई थाहा छ, म नेपाललाई धेरै माया गर्छु । नेपाली फिल्मको हिस्सा हुन पाउँदा मलाई गर्व लागिरहेको छ ” ।
सन्नीले लेखेकी छिन् “म खुसी छु मेरो नयाँ नेपाली गीत सेयर गर्दा। धेरैलाई थाहा छ, म नेपाललाई धेरै माया गर्छु । नेपाली फिल्मको हिस्सा हुन पाउँदा मलाई गर्व लागिरहेको छ ” ।
गीतमा गीतमा दुर्गा खरेलको आवाज, अर्जुन पोखरेलको संगित र बिक्रम जोशीको शब्द छ । सम्राट बस्नेतले निर्देशन गरेको फिल्म फिल्म भदौ २७ गतेदेखि रिलिज हुँदैछ । यता निर्माण पक्षले फिल्मको प्रिमियरमा सन्नी आउन सक्ने संभावना रहेको जनाएका छन् । भिडियोलाई समाचार तयार पार्दासम्म झण्डै १३ लाख पटक हेरिएको छ ।
गीत हेर्नुहोस् :
गीत हेर्नुहोस् :

No comments:
Post a Comment