सुबिसु भयङ्कर अफर भद्रपुरकी हेमन्तीलाई - pharaksandesh.com

मुख्य समाचार


Thursday, 20 June 2019

सुबिसु भयङ्कर अफर भद्रपुरकी हेमन्तीलाई

झापा, ५ असार : सुबिसु केवलनेट प्रालिले सञ्चालन गरेको सुबिसु भयङ्कर अफर अन्तर्गतको अन्तिम हप्ताको  लक्की ड्रको विजेता घोषणा गरिएको छ । १५ औँ  लक्की ड्रबाट झापाको भद्रपुरकी हेमन्ती शाहले ४० इन्चको स्मार्ट टिभी जितेकी छिन् ।

कम्पनीले सञ्चालन गरेको अफरमा सहभागी १ सय ४० जनाले ३ महिनासम्म निःशुल्क इन्टरनेट चलाउने अवसर पनि पाएका छन् । 

विजेता शाहलाई सुबिसुका रिजनल म्यानेजर शेखर भट्टराईले पुरस्कार हस्तान्तरण गरेका थिए । सुबिसु नेपालको अग्रणी केवल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.