न्युजिल्यान्डले भारतविरुद्ध ब्याटिङ गर्ने - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 9 July 2019

न्युजिल्यान्डले भारतविरुद्ध ब्याटिङ गर्ने

काठमाडौँ, २४ असार : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतविरुद्ध टस जितेर न्यूजिल्यान्डले ब्याटिङ रोजेको छ । म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा हुन लागेको खेलमा भारतले टस हारेपछि फिल्डिङ गर्ने भएको छ ।

लिग चरणको खेलमा भारत र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण स्थगित भएपछि दुवै टोलीले समान एक–एक अंक बाडेका थिए भने आजको खेलमा भारत र न्युजिल्यान्ड एकअर्का विरुद्ध जीत हात पार्दै विश्वकपको फाइनलमा स्थान बनाउने लक्ष्यमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.