गाडीमाथि यसरी नाचिन नेहा कक्कर, भिडियो बन्यो भाइरल - pharaksandesh.com

मुख्य समाचार


Monday, 15 July 2019

गाडीमाथि यसरी नाचिन नेहा कक्कर, भिडियो बन्यो भाइरल

काठमाडौँ, ३० असार : चर्चित भारतीय गायिका नेहा कक्करको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एउटा पुरानो गाडीमाथि चढेर उनी नाचेकी छिन् । जुन भिडियो उनले आफ्ना इन्टाग्राममा सेयर समेत गरेकी छिन् । धिमे धिमे बोलको गीतमा नृत्य गरेको यो भिडियोलाई लिएर धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

लामो समय सम्म प्रेममा रहेकी उनी केही समय पहिला उनलाई प्रेमि हिमासं कोहिलिले ब्रेकअप दिएका थिए ।
उनी प्रेमीले ब्रेकअप दिएपछि उनी स्टेजमानै रोएकी थिइनन् । केही समय पहिला उनि नेपाल समेत आएकी थिइनन् ।

उनका भाइले गाएको गित धिमे धिमेमा नेहा मस्त झुमिरहेकी छिन् । उनले इन्स्टग्राममा भिडियो शेयर गर्दै उनले सुटिंग टाईम मस्ती भन्दै क्याप्सन लेखेकी छिन् ।एजेन्सी 
यहाँ हेर्नुहोस् :

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.