पशुपति नाथ लगायत विभिन्न स्थानका महादेव मन्दिरमा पूजाआजा गर्दै महिला (हेर्नुहोस् तस्बिरहरु) - pharaksandesh.com

मुख्य समाचार


Monday, 22 July 2019

पशुपति नाथ लगायत विभिन्न स्थानका महादेव मन्दिरमा पूजाआजा गर्दै महिला (हेर्नुहोस् तस्बिरहरु)

काठमाडौँ, ६ साउन : हिन्दु नारीहरु साउन महिनाको पहिलो सोमबार शिवजीको पूजा तथा दर्शन गर्न काठमाडौँंको पशुपति नाथ लगायत विभिन्न स्थानमा रहेका महादेव मन्दिरमा जाने चलन छ। 

हिन्दूू महिलाले साउनमा विशेष गरी हरियो चुरा पोते र मेहन्दी लगाई श्रीमानको दीर्घायुको कामनासहित व्रत बस्ने तथा अविवाहित महिलाले शिव जस्तै पति पाउ भनी व्रत बस्ने चलन छ । 

हिन्दु नारीहरु साउनको महिनाभरि सोमबारमा ब्रत बसी भगवन शिवको पूजाआजा गर्दछन् । यसै क्रममा आज काठमाडौँको पाशुपत क्षेत्र र कोटेश्वर महादेव मन्दिरमा पूजाआजा गर्दै गरेको तस्बिरहरु रोशन सापकोटा र  चन्द्रकला क्षेत्रीले कैद गर्नुभएको छ।  
हेर्नुहोस् आजका तस्बिरहरु :
तस्बिर:चन्द्रकला क्षेत्री

 तस्वीर : रोशन सापकोटा








No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.