महोत्तरीमा कार्यरत सेनाका दुईजनामा कोरोना सङ्क्रमण - pharaksandesh.com

मुख्य समाचार


Saturday, 16 May 2020

महोत्तरीमा कार्यरत सेनाका दुईजनामा कोरोना सङ्क्रमण

काठमाडौँ, ३ जेठ :
पहिलो पटक दुई जना नेपाली सेनामा कार्यरत सैनिकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले महोत्तरीमा कार्यरत सैनिकमा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो । 

यसअघि स्वास्थ्य मन्त्रालयमा आयाेजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले महाेत्तरीका ५२ वर्षकाे पुरूष तथा काभ्रेका २६ वर्ष युवकमा काेराेना पुष्ट भएकाे जानकारी गराउनुभएकाे थियाे ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ। काेराेना संक्रमितमध्ये ३६जना निको भएका छन्।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.