काठमाडौँ, २५ बैशाख : नेपालमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सो सँगै कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रोगशालमा टेकुमा भएको परीक्षणमा उनीहरुमा रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।


No comments:
Post a Comment